Monday, September 28, 2026
Zenith Migration Education
Monday, September 28, 2026

अधिकृत पदमा स्थायी नियुक्तिका लागि ३० उम्मेदवार सिफारिस (सूचनासहित) 

Zenith Migration Education

काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदमा ३० उम्मेदवारलाई स्थायी नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले शुक्रबार एक सूचना जारी गरी कम्प्युटर अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो । 

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३२३-१७३२७/०८१-८२ (खुला तथा समावेशी), नेपाल विविध सेवा, रा.प. तृतीय श्रेणी, कम्प्युटर अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु