Tuesday, June 30, 2026
Zenith Migration Education
Tuesday, June 30, 2026

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

Zenith Migration Education

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी बढेर २ हजार ३०५ रुपैयाँमा कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु