Wednesday, March 11, 2026
Zenith Migration Education
Wednesday, March 11, 2026

प्रतीक्षा र सब्बुको ‘तीज आयो’

Zenith Migration Education

काठमाडौँ । कलाकार प्रतीक्षा काफ्लेको अभिनय र गायिका सब्बु केसीको आवाजमा रहेको नयाँ तीज गीत ‘तीज आयो’ सार्वजनिक भएको छ । दीपेन्द्र खड्काको शब्द विकास चौधरीको सङ्गीत रहेको बोलको गीतमा प्रतीक्षा काफ्लेको मुख्य भूमिका रहेको छ ।

अस्मिता तामाङ र सब्बु केसीको पनि अभिनय रहेको गीतमा सञ्जय हमालको सङ्गीत संयोजन, प्रेम लामाको छायाङ्कन, कमल राईको कोरियोग्राफी तथा निर्देशन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । गायिका केसीको आधिकारिक युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु