काठमाडौँ । ८५ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार विभिन्न निकायमा कार्यरत शाखा अधिकृतहरू तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो ।
जसमध्ये ३७ जना शाखा अधिकृतहरु रहेका छन् भने ४८ जना विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु रहेका छन् ।



