Sunday, July 12, 2026
Zenith Migration Education
Sunday, July 12, 2026

सक्रिय राजनीतिमा आइसके, अब पछि हट्दिन : पूर्वराष्ट्रपति भण्डारी

Zenith Migration Education

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आइसकेकाले पछि नहट्ने बताएकी छन् ।

मङ्गलबार भण्डारी निवास बुढानीलकण्ठस्थित भंगालमा पुगेका सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेकाले पछि नहट्ने प्रष्ट पारेकी हुन् ।

‘‘म सक्रिय राजनीतिमा आइसकेकी छु । अब पछि हट्ने कुरा हुँदैन ।,’’ भण्डारीले भनिन्, ‘‘बरु मेरो पक्षमा बोल्नेहरुलाई आतङ्कित पार्न खोजिँदैछ, यस्तो बन्द गर्नुपर्छ ।’’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु