Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

प्रतिनिधिसभा बैठक : दुई विधेयक पेस

Zenith Migration Education

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा दुई वटा विधेयक पेस भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकोसमेत कार्यभार सम्हालेकन उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गरेका छन् ।

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु