Tuesday, June 2, 2026
Zenith Migration Education
Tuesday, June 2, 2026

एनआरएनए अस्ट्रेलियाको कार्यालय उद्घाटन समारोह

Zenith Migration Education

सिड्नी : एनआरएनए अष्ट्रेलियाले आफ्नै कार्यालय भवनको उद्घाटन गर्ने भएको छ । NRNA कार्यालय भवन Suit 4, 8 McFarlane Street, Merrylands NSW मा अवस्थित छ। यो NRNA अस्ट्रेलियाको निम्ति नयाँ कोसेढुङ्गा सावित भएको छ ।

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल भन्नुहुन्छ, “यो स्थापनाले एनआरएनएको संस्थागत उपस्थिति र दिगोपनको दिशामा महत्वपूर्ण कदम चालेको छ।”

आज १३ जुन, २०२४ मा सम्पन्न उक्त समारोहलाई माननीय जुलिया फिन्न र माननीय ज्याकुइले उद्घाटन गर्नुहुनेछ।

उक्त कार्यालय सामुदायको सेवामा समर्पित भएकाले सबैको लागि खुला रहने र आफ्नै कार्यालय रहेका कारण नेपाली जनताको सामाजिक-आर्थिक विकासमा फाइदा पुग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु