Zenith Migration Education
Thursday, March 27, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

गीतकार प्रमिला बस्नेतको ‘यो जिन्दगीको‘ गीत सार्वजनिक

Zenith Migration Education

काठमाण्डौं: गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शीर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्माको स्वर रहेको छ भने सरोज प्याकुरेलको संगीत र फडिन्द्र राईको संगीत संयोजन रहेको छ।

गीतको म्यूजिक भिडियोमा प्रेमी जोडी बीचको भावनात्मक सम्बन्धलाई निकै कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ ।म्यूजिक भिडियोमा सुरेन्द्र श्रेष्ठको छायाँकन र सम्पादन रहेको छ ।

भिडियो हेर्न तलको लिंक खोल्नुहोस् :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery