Sunday, July 26, 2026
Zenith Migration Education
Sunday, July 26, 2026

रिहा भए दुर्गा प्रसाईं

Zenith Migration Education

काठमाडौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्।

शुक्रवार सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि उनी रिहा भएक हुन् ।प्रहरीले प्रसाईंलाई व्यापारीलाई धम्क्याएको आरोपमा पक्राउ गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो ।सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो।

रिहा भएपछि उनले शासक मरेको भएपनि न्याय नमरेको बताएका छन्।उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो कुरा बताएका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु