Saturday, July 25, 2026
Zenith Migration Education
Saturday, July 25, 2026

राष्ट्रिय सभाद्वारा आगामी आर्थिक वर्षको बजेट पारित

Zenith Migration Education

राष्ट्रिय सभाले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट प्राप्त विनियोजन विधेयक, २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गर्न प्रस्ताव गरेका थिए। यो प्रस्ताव सर्वसम्मतिले पारित भयो।

सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट प्राप्त विनियोजन विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको घोषणा गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु