Friday, May 15, 2026
Zenith Migration Education
Friday, May 15, 2026

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

Zenith Migration Education

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा बुधबार बिहान ९ बजे बैठक सुरु हुनेछ ।

बैठकले प्रथम राष्ट्रिय महाधिवेशन र विविध विषयमा छलफल गर्नेगरी दुई एजेण्डा तय गरिएको छ । बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु