सिड्नी (ओबर्न) — सिड्नीको ओबर्नस्थित पारामाटा रोडमा सञ्चालनमा रहेको ‘Grand Palace Function Centre’ नेपाली लगानीमा स्थापित सिड्नीकै चर्चित बहुउद्देश्यीय फङ्सन सेन्टरका रूपमा स्थापित हुँदै गएको छ। सफल नेपाली व्यवसायी रन्जीत साहको लगानी तथा व्यवस्थापनमा सञ्चालन भइरहेको उक्त सेन्टरमा पछिल्लो समय नेपालदेखि अष्ट्रेलियासम्मका चर्चित कलाकार, सेलिब्रेटी, मन्त्री, सांसद (MP), व्यवसायी तथा सर्वसाधारणको बाक्लो उपस्थितिमा विभिन्न कार्यक्रमहरू निरन्तर आयोजना हुन थालेपछि यसको चर्चा झन् बढेको हो।
विवाह, सांगीतिक कार्यक्रम, सेमिनार, कर्पोरेट मिटिङ, सामुदायिक भेला तथा बहुसांस्कृतिक कार्यक्रमका लागि ‘ग्राण्ड प्यालेस’ लोकप्रिय गन्तव्य बन्दै गएको छ। आधुनिक हल, आकर्षक लाइटिङ, अत्याधुनिक साउन्ड सिस्टम, विशाल पार्किङ तथा व्यवस्थित आतिथ्य सेवाका कारण विभिन्न समुदायले समेत यस सेन्टरलाई प्राथमिकतामा राख्न थालेका छन्।
बुकिङ सम्पर्कका लागि :



