Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

भरतपुर महानगर प्रमुख दाहालले दिए राजीनामा

Zenith Migration Education

नारायणगढ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् ।

मङ्गलबार बिहान उपप्रमुख चित्रसेन अधिकारीलाई सम्बोधन गर्दै दाहालले राजीनामा दिएकी हुन् । लगातार दुई कार्यकाल महानगर प्रमुख भएकी दाहाल सङ्घीय संसदको निर्वाचनमा चितवन ३ बाट उम्मेदवार दिन राजीनामा दिएकी हुन् ।

मङ्गलबार नै उनले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउँदै छन् । दाहालले दिएको राजीनामा उपप्रमुख अधिकारीले स्वीकृत गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु