Wednesday, April 29, 2026
Zenith Migration Education
Wednesday, April 29, 2026

महान्याधिवक्तामा बरिष्ठ अधिवक्ता भण्डारी नियुक्त

Zenith Migration Education

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको महान्याधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई नियुक्ती गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेललाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि आजैमात्रै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा पौडेलले स्वीकृत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु