Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

राप्रपाका संघ र प्रदेशका सबै सांसदले दिए राजीनामा

Zenith Migration Education

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा दिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्ना सबै सांसदहरूलाई राजीनामा गराउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु