Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

जेन्जी आन्दोलनमा बर्बरता विरुद्ध एनआरएनए अष्ट्रेलियाको आपत्ति

Zenith Migration Education

सिड्नी—काठमाडौंमा सोमबार जेन्जी प्रदर्शनमा भएको बर्बरताको चौतर्फी विरोध हुन थालेको छ।एनआरएनए अष्ट्रेलियाले विज्ञप्ति निकालेर विरोध जनाएको छ । निष्पक्ष छानविनको माग, दोषीलाई कारवाही, मृतकलाई क्षतिपुर्ति, घाईतेहरूको निशुल्क उपचारको पनि माग गरिएको छ ।त्यस्तै जेन्जीको उचित मागहरु समेत पुरा गर्नुपर्ने एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवरले बताएकाछन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु