Wednesday, September 9, 2026
Zenith Migration Education
Wednesday, September 9, 2026

रसुवा–भोटेकोशीका बाढी प्रभावितलाई वचन न्यूजको राहत (फोटोफिचर)

Zenith Migration Education

रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण प्रभावित बनेका परिवारहरूलाई राहत तथा आवश्यक सहयोग सामग्री वितरण गरिएको छ । ‘समाचारसँगै–सेवामा पनि’ भन्ने मूल भावनाका साथ वचन न्यूजको अग्रसरतामा काठमाडौंमा रहेका बाढी पीडितहरुलाई प्रेमस्वरूप राहत सामग्री हस्तान्तरण गरिएको हो । 

तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु