Friday, August 28, 2026
Zenith Migration Education
Friday, August 28, 2026

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

Zenith Migration Education

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रवेश गरेका छन् । 

शुक्रबार संघाइ इन्डोर रंगशालामा सम्पन्न बेन्टमवेटअन्तर्गतको सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डोचलाई स्पिल्ट डिसिजनका आधारमा पराजित गरेका हुन् । 

यो हारसँगै मर्डोचको आठ खेलसम्मको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । रवीन्द्रले फाइनलमा जापानका रियो ताजिमाको सामना गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु