Tuesday, July 28, 2026
Zenith Migration Education
Tuesday, July 28, 2026

संसदीय सुनुवाइ समिति बैठक बस्दै

Zenith Migration Education

काठमाडौं । संसदीय सुनुवाइ समिति बैठक आज बस्ने भएको छ । बैठक मंगलबार बिहान ११ः१५ बजे सिंहदरबारस्थित अर्थ समितिको सभाकक्षमा बस्ने भएको हो ।

बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरू श्री गुरू प्रसाद वाग्ले, ओखलढुङ्गा र डा. राजीब सुब्बा, काठमाडौंलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाई गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु