Saturday, June 6, 2026
Zenith Migration Education
Saturday, June 6, 2026

पक्राउ परेका ओलीलाई स्वास्थ्य परीक्षण गर्न अस्पताल लगियो

Zenith Migration Education

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको प्रहरीले केहीबेर प्रहरी परिसर भद्रकालीमा राखेर स्वास्थ्य परीक्षण गर्न लगेको हो ।

अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु