Friday, September 11, 2026
Zenith Migration Education
Friday, September 11, 2026

झापा–५ मा बिहानैदेखि बालेनको घरदैलो कार्यक्रम

Zenith Migration Education

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले पुन चुनावी घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् ।

आइतबार बिहानै देखि शाह झापा–५ , दमकको घरदैलोमा जुटेका छन् ।

उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि गत बिहीबार बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत उनी काठमाडौं फर्किएका थिए ।

स्वास्थ्य अवस्थामा सुधार आएलगत्तै उनी पुनः घरदैलोमा जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु