Saturday, June 6, 2026
Zenith Migration Education
Saturday, June 6, 2026

नेकपाका सहसंयोजक नेपाल अस्पताल भर्ना

Zenith Migration Education

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । मुटुको समस्या देखिएपछि बिहीबार नेपाललाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

उनलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । उनको स्वास्थ्य अवस्था बुझ्न पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरू अस्पताल पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु