Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

मुगुको सोरुमा ६ सय ६८ जनाको आँखा चेकजाच, ५२ जना भन्दा बढीको निःशुल्क शल्यक्रिया

Zenith Migration Education

मुगु । आर्थिक , भौतिक,शिक्षा,स्वास्थ्य,रोजगार लगाएत बिभिन्न क्षेत्र बाट थला परेको मुगु जिल्लाको सोरुगाँउपालिकाका नागरिकहरुलाई आँखा सम्बन्धि बिभिन्न रोगबाट थला परेका नागरीकहरुले घर दैलोमा निशुल्क आँखा चेकजाच,शल्यक्रिया पाउदा स्थानिय बासीहरु निकै खुसी भएका छन ।

सोरुगाँउपालिका वडा नम्बर ४ लिबु्रगाँउका बर्ष ८१का रनबिर शाहीलाई आँखा दुख्र्ने,चिलाउने,पाक्र्ने ,आसु झरिरहने ,सानो बस्तु देख्न नसक्र्ने,आफन्तहरुको सोर सुने मात्र चिन्न सक्ने समस्याले निकै हौरान भई रहेको थियो घरको आर्थिक अबस्था कमजारी भएको कारण घरमै थल पर्नु बाध्य रहेको थिए । हिजा आज गाँउपालिकाको आयोजनमा घरमै निशुल्का आँखा चेकजाच गरी मोतिबिन्दुको शल्यक्रिय गर्न पाउदा निकै खुसी लाग्यको छ । शिबिर सन्चालग गर्ने निकाया र डाक्टरहरुलाई धन्यबाद सहित नयाँ जुनि पाएको पाएको सोरुगाँउपालीका वडा नम्बर ५ का रनबिर शाहीले बताए ।  

सोरुगाँउपालिका १ लेखी ११ वडाको ५ स्थानमा कार्तिक १८ गते देखी २४ गते सम्म सन्चालन गरिएको आँखा शिबिरमा ६सय ६८ जनाको निशुल्क आँखा चेक जाच गरीएको छ भर्ने ,२३ र २४ गते सोरुकोटमा सन्चालन गरीएको निशुल्का आखा शिबिर बाट मोसतबिन्दु शल्यक्रिया ५२ जना भन्दा बढीको निशुल्क मातिबिन्दु अप्रेशन गरीएको छ भर्ने ८९ जनालाई चश्मा बितरण गरीएको छ भने बिषेश गरि हिमाली जिल्ला भएको हुदा घरमा आगो बढी प्रयोग गर्ने धुवा धुलो,लगाएत बिभिन्न समस्याका कारण मोतिबिन्दु, आँखा चिलाउर्ने पाक्ने, चोटपटक लागेका,एलजि लगाएत बिभिन्न रोगका बिरामीहरु देखा परेको शिबिरमा संलग्न डाक्टर सबिना पराुलीले बताएकी छन  । 

पालिका भित्र रहेका आँखा राुगले समस्या भएका नागरीकहरुको गुनासोलाई सम्बोधन गर्ने हिसावले सरोकारवाला संगको सहकाय बाट  आँखाको रोगले गर्दा अन्य रोग बाट बन्चीत हुने पर्ने नागरीकहरुलाई यो आँखा शिबिरले ठूलो राहात स्थानिय नागरीकहरुले पाएको भने पालिका बाट खाजा खर्च बापत प्रतिब्याक्तिरु १ हजार आँखा अप्रेशन गरेका ब्याक्तिहरुलाई उपलब्ध गराएको सोरुगाँउपालिका उपाध्क्षय केशर बहादुर शाहीले बताएका छन ।

पालिकाको बिभिन्न काम काजको शिलशिलमा गाँउ बस्तीहरुमा जार्दा गाँउ घरमा बुढा आमा बुबाहरु र अन्य स्थानिय नागरीकहरुको गुनासो सबै भन्दा आँखाका बिरामीहरुले हामी गरीबिको कारण नेपालका ठूला शहरमा उपचार गर्न  जान नसकिर्ने भएको भन्न गुनासो आएको हुदा स्थानिय सरकारको हौंसियतलेसोेरुगाँउपालिकाको आयोजना ,नेपाल रेडक्र्रस सोसाईटी सुर्खेत ,आँखा अस्पताल सुर्खेतको प्राबिधीक सहयोग र आयूआटी फाउन्डेसनको आर्थिक सहयोगमा सोरुगाँउपालिकाको १ देखी ११ वडाको ४ वटा स्थानमा आँखा चेकजात गरी सोरुगाँउपालीकाको केन्द्र सोरुकोटमा २३र२४ गते मोतिबिन्दु समस्या भएको नागरीकहरुको निशुल्क शल्यक्रिया गरीएको हुदा १सय भन्दा बढी आमा बुबा खुसी भएको सोरुगाँउपालिकाका अध्क्षय धर्म बहादुर शाहीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु