Saturday, December 13, 2025
Zenith Migration Education
Saturday, December 13, 2025

जेनजी प्रदर्शनका मृतकलाई शहीद घोषणा गर्ने, घाइतेको निःशुल्क उपचार

Zenith Migration Education

काठमाडौँ । सरकारले जेनजी प्रदर्शनको क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहणगर्दै यस्तो निर्णय गरेको जानकारी गराएका हुन् ।

यस्तै, जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको उनले जानकारी गराएका छन् । सरकारले आन्दोलका घाइतेहरूको निशुल्क उपचार र केही राहतको निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु