Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

जंगीअड्डा वरिपरि सेनाको कडाइ

Zenith Migration Education

काठमाडौँ । नेपाली सेनाले जंगी अड्डा वरिपरि कडाइ गरेको छ । सुशीला कार्की मान्दैनौ भन्दै केही युवाहरूले विरोध प्रदर्शन गर्न थालेपछि सेनाले कडाइ गरेको हो । सेनाले अनावश्यक भिड नगर्न भन्दै धरहरा अगाडि भेला भएकालाई माइकिङ समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु