Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

रामेछाप कारागारबाट भाग्न खोज्ने दुई कैदीको गोली लागेर मृत्यु

Zenith Migration Education

काठमाडौँ । जिल्ला कारागार रामेछापबाट भाग्न खोज्ने दुईजना कैदीको गोली लागेर मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले भने, “जेल ब्रेक गरेर भाग्न खोज्ने कैदीलाई बाहिर निस्कन नदिन हामीले अन्तिमसम्म प्रयास गर्‍यौँ । तर, जेल नै ब्रेक गरेर भाग्न खोजेपछि गोली नै चलाउनु पर्ने अवस्था आयो ।”

कारागारमा ३३४ कैदीबन्दी रहेको र कोही पनि भाग्न नपाएन उनले बताए । उनका अनुसार अहिले अवस्था सामान्य भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु