Friday, December 12, 2025
Zenith Migration Education
Friday, December 12, 2025

राज्यका तीन वटै अङ्ग जेनजीको नियन्त्रणमा

Zenith Migration Education

काठमाडौँ । सोमबारबाट सुरु भएको जेनजी प्रदर्शनकारीले राज्यका प्रमुख तीन वटै अङ्ग नियन्त्रणमा लिएका छन् । जेनजीले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका नियन्त्रणमा लिएका हुन् । उनीहरुले तीन वटै निकायका मुख्य भवनहरूमा आगजनी र तोडफोड गरेका छन् ।

सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि मङ्गलबार अपिल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु