Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

समयमै न्याय नदिएको भन्दै सर्वोच्च अदालतमा आगजनी

Zenith Migration Education

काठमाडौँ । जेनजी समूहले मङ्गलबार सर्वोच्च अदालत परिसरमा आगजनी गरेका छन् । आन्दोलनकारीहरूले “यदि अदालतले समयमा न्याय दिएको भए आज यस्तो हालत आउँदैनथ्यो, आज यस्तो दिन देख्नुपर्ने हुँदैनथ्यो” भन्दै सर्वोच्चमा आगो लगाएका हुन् ।

उनहरूको आरोप छ कि अदालत लामो समयदेखि राजनीतिक संरक्षणमा लागेकै कारण आज यस्तो बिडम्बनापूर्ण अवस्था सिर्जना भएको हो । प्रदर्शनकारीहरूले न्यायालयको निष्क्रियता र राजनीतिक पक्षधरता नै आन्दोलन चर्किनुको मुख्य कारण भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु