Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

Zenith Migration Education

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् ।

देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले मङ्गलबार राजीनामा दिएका हुन् ।

यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।

कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु