Friday, December 12, 2025
Zenith Migration Education
Friday, December 12, 2025

सञ्चारमन्त्री गुरुङको निवासमा आगजनी

Zenith Migration Education

काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुङ्गामुढा र आगजनी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु