काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्रैका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा मङ्गलबार बसेको विपक्षी दलहरूको बैठकले प्रधामन्त्रीको राजीनामा माग गरेका हुन् । बैठक माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा बससेको थियो ।



