Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

जेनजी आन्दोलनमा नेपाल सरकारले गरेको दमनविरुद्ध अष्ट्रेलियाबाट पनि दबाब

Zenith Migration Education

क्यानबेरा—अष्ट्रेलियामा बस्ने नेपालीहरूले सोमबारको जेन्जी प्रदर्शनमा नेपाल सरकारले देखाएको दमनविरुद्ध दबाब दिन क्यानबेरास्थित नेपाली दूतावासमा उपस्थित हुने तयारी गरेका छन्। विभिन्न राज्यका नेपाली र एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सन्तोष कुवरसहितका प्रतिनिधिहरूले प्रदर्शनको दु:खद परिस्थितिबारे बुझ्न र नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम आज दिनको ३ बजे दूतावासमा हुने स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु