सिड्नी—काठमाडौंमा सोमबार जेन्जी प्रदर्शनमा भएको बर्बरताको चौतर्फी विरोध हुन थालेको छ।एनआरएनए अष्ट्रेलियाले विज्ञप्ति निकालेर विरोध जनाएको छ । निष्पक्ष छानविनको माग, दोषीलाई कारवाही, मृतकलाई क्षतिपुर्ति, घाईतेहरूको निशुल्क उपचारको पनि माग गरिएको छ ।त्यस्तै जेन्जीको उचित मागहरु समेत पुरा गर्नुपर्ने एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवरले बताएकाछन।




