Saturday, July 11, 2026
Zenith Migration Education
Saturday, July 11, 2026

साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

Zenith Migration Education

काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ ।

बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको लिग चरणको अन्तिम खेलमा नेपाललाई ४–० गोल अन्तरले पराजित गर्दै बंगलादेशले च्याम्पियनसिपको उपाधि हात पारेको हो ।

यसअघि नेपाल र बंगलादेशबीच हेड टु हेडमा बंगलादेशले पहिलो खेल ३२ ले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु