Thursday, May 7, 2026
Zenith Migration Education
Thursday, May 7, 2026

एमाले पोलिटब्यूरो बैठक : ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव पारित

Zenith Migration Education

काठमाडौँ । नेकपा एमालेले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ ।

शुक्रबार र शनिबार बसेको एमाले पोलिटब्यूरो बैठकले यसअघि विधानमा रहेको ७० वर्षे उमेर हद र दुई नेतृत्वमा कार्यकाल भन्ने व्यवस्था संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्त्री प्रस्ताव पारित गरेको जानकारी दिए । उनका अनुसार संशोधन प्रस्तावमा मुख्य गरी पार्टीमा अबदेदि सङ्गठित र साधारण सदस्य गरी दुई थरी सदस्यताको व्यवस्था रहने प्रस्ताव पारित भएको छ ।

त्यस्तै, बैठकले जिल्ला कमिटीलाई कार्यकारी कमिटी हुने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु