Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Zenith Migration Education

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैयाँले घटेको हो । साथै डिजेल एक रुपैयाँले घटेको छ । बुधबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु