Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ सार्वजनिक

Zenith Migration Education

काठमाण्डौं – गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ ।

यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी  गरेका हुन् । विजय राज भुर्तेलले छायाँकन तथा सम्पादन गरेका हुन् । भिडियोमा मोडलद्धय समिक्षा पोखरेल र एस राज गाराच को अभिनय छ ।

‘हातैमा चुरा छनछन ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
www.youtube.com/watch?v=j_p2BVbaB1o&t=10s

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु