Friday, July 24, 2026
Zenith Migration Education
Friday, July 24, 2026

राष्ट्रपति पौडेलले लगानी सहजीकरण सम्बन्धी ऐन संशोधन विधेयक प्रमाणीकरण

Zenith Migration Education

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानी सहजीकरण सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्ति अनुसार, यो विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएको थियो र नेपाल संविधानको धारा ११३ (२) अनुसार प्रमाणीकरण गरिएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु