Zenith Migration Education
Thursday, March 27, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

लागूऔषध विरुद्ध फुटसल

Zenith Migration Education

बाँके: बाँके जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा “लागू औषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकीकृत अभियान-२०८१” अन्तर्गत लागू औषधको जोखिममा रहेका व्यक्ति तथा समूहलाई समाजमा सिर्जनशिल तथा सकारात्मक बाटोमा हिडाउने उद्देश्यका साथ नेपालगंज उपमहानगरपालिका र FDDR (Federation Of Drug Demand Reduction) बाँकेको सहकार्यमा प्रहरी कर्मचारी र लागू औषध प्रयोग सुधारउन्मुख युवाहरु बिच मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery