Zenith Migration Education
Saturday, March 15, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

इजरायली हमलामा मारिने प्यालेस्टाइनीको संख्या ३४ हजार नाघ्यो

Zenith Migration Education

गाजा । इजरायल र प्यालेस्टाइन बिचमा अझै युद्द जारी छ । गत अगस्ट ७ देखी सुरू भएको सो युद्दका छ महिना भन्दा बढी समयमा गाजा पट्टीमा मर्नेको संख्या कम्तिमा ३४०१२ पुगेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणबाट ४२ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

सोही अवधिमा थप ६३ जना घाइते भएका छन्, गाजा पट्टीमा युद्ध सुरु भए देखि घाइते हुनेको कुल सङ्ख्या ७६,८३३ पुगेको सो मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic