Zenith Migration Education
Friday, March 28, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष सरकारको आर्थिक प्रतिवेदन प्रस्तुत

Zenith Migration Education

काठमाडौँ: प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। त्यस अवसरमा बोल्दै सम्माननीय प्रधानमन्त्रीले श्रमिकहरूको अधिकार संरक्षण र मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको र सुशासनका कैयौँ मानकहरू स्थापित गर्न सरकार सफल भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery