Saturday, August 1, 2026
Zenith Migration Education
Saturday, August 1, 2026
Zenith Migration Education
होमसमाचार

समाचार

सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई बुझाइयो

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई जना युवाको शव शुक्रबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । सरकार र पीडित...

तराई–मधेश घटनाको निष्पक्ष छानबिन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्य संयोजन समितिको बैठकले तराई–मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको निष्पक्ष...

तराई–मधेशको विषम अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसँग छलफल

तराई–मधेशको विषम अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिसँग छलफल काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायत तराई मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितीका...

वीरगञ्जमा निषेधाज्ञालाई निरन्तरता, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

रौतहट । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रभित्र लगाइएको निषेधाज्ञालाई निरन्तरता दिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयानुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा...

नागरिकलाई विचलित नहुन र संयमता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन...

सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कमी हुन दिँदैनौ: मन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाएका छन्। शुक्रबार...

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं । सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समिति र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको संयुक्त पहलमा ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक गरिएको छ । शुक्रबार आयोजित...

मधेसमा उच्च सुरक्षा सतर्कता, जनकपुरमा प्रहरी र सशस्त्रका एआईजी खटाइए

सुनसरीबाट सुरु भएको प्रदर्शन मधेसका विभिन्न जिल्लामा फैलिन थालेपछि सुरक्षा निकायले मधेस प्रदेशभर उच्च सुरक्षा सतर्कता अपनाएको छ। गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सुरक्षा...

मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ ।  परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुर एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय,...

धनुषाका विद्यालयहरू ३ दिन बन्द

जनकपुर । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द भएको छ । हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन १५...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार बन्न आग्रह

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् । भिडियो...

धनुषाको मन्दिर परिसरमा मृत फेला परेका व्यक्ति पुजारी होइनन् : प्रहरी

धनुषा । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी पुजारी नभएको पुष्टि भएको छ । मधेस प्रदेश प्रहरी...

शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता

शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्दै सरोकारवालासँग...

एमाले सांसद पद्मा अर्यालद्वारा सरकारको आलोचना, सुनसरी घटनाबारे छानबिन र शान्तिका लागि पहल गर्न आग्रह

काठमाडौं । नेकपा (एमाले)की सांसद पद्मा अर्यालले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको आरोप लगाएकी छन् । बिहीबार प्रतिनिधिसभाको...

धनुषामा कफ्र्यु आदेश जारी

जनकपुर । धनुषामा कफ्र्यु आदेश जारी गरिएको छ । आज केही बेर अगाडि बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभए...

देवानगन्ज घटना : उपचाररत अर्का युवकको पनि मृत्यु, के छ पछिल्लो अवस्था ?

देवानगन्ज घटना : उपचाररत अर्का युवकको पनि मृत्यु, के छ पछिल्लो अवस्था ? विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा घाइते भएका...

प्रतिनिधिसभा बैठक साउन १९ गतेसम्म स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक यही साउन १९ गतेसम्मका लागि स्थगित भएको हो ।  सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते मंगलबार...

सिरहा झडपमा गोली लागेर घाइते भएका किशोरको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबिच भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु...

एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता, शीर्ष स्थान हासिल

काठमाडौं । ब्रिटिश एजुकेसन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज (बीपीसी) का विद्यार्थीहरूले एसीसीए (Association of Chartered Certified Accountants) को जून २०२६ परीक्षामा उल्लेखनीय...

सुर्खेतमा सामाजिक सद्भाव भड्काउने भिडियो र फोटो सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ

रौतहट । रौतहट जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको र धार्मिक आस्थामा आँच पुरÞ्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

जातभन्दा माथि उठेको ४६ वर्षको मित्रता : मदनकृष्ण–हरिवंश

काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक वर्ष मनाइने यो दिवस सच्चा मित्रहरूको सम्मान गर्दै मित्रताको महत्त्व सम्झने अवसरका रूपमा लिइन्छ ।...

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । मानव बेचबिखनको रोकथाम, पीडितको संरक्षण तथा दोषीलाई कानुनी दायरामा ल्याउने...

सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

रौतहट । रौतहटको गढीमाई नगरपालिका वडा नं. ७ पर्सास्थित मठ मन्दिर नजिकै जनतासँग गुनासो सुनुवाइ गरिरहेका प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि अपमानजनक र अमानवीय व्यवहार गरेको...

प्राविधिक शिक्षा परिषद्का करार तथा ज्यालादारी कर्मचारीद्वारा चरणबद्ध आन्दोलन घोषणा

प्राविधिक शिक्षा परिषद्का करार तथा ज्यालादारी कर्मचारीद्वारा चरणबद्ध आन्दोलन घोषणा भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी...

राष्ट्रपति पौडेल र सभामुख अर्यालले गरे भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् ।  सभामुख आर्यालले बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्...

बाघको सङ्ख्या बढेर ४२९ पुग्यो; पर्सा र बाँकेमा उत्साहजनक वृद्धि, बर्दियामा घट्यो

काठमाडौं । नेपालमा बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भई ४२९ पुगेको छ । विश्व बाघ दिवसको अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राष्ट्रिय बाघ...

गोपालमान श्रेष्ठको निधनमा कांग्रेसको तीनदिने शोक घोषणा, १४ गते पार्टी कार्यालय बन्द रहने

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।   मंगलबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति गहिरो...

१२ वटा कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले देशभरका १२ वटा संघीय कृषि बजारमा कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्य अब मोबाइल...

दलहरूबीच साझा धारणा बनाउन सर्वदलीय छलफल गरिएको हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा राजनीतिक दलहरूबीच साझा धारणा निर्माण र सामाजिक सद्भाव कायम राख्न सर्वदलीय छलफल...

सुनसरी घटना समाधान गर्न विशेष र यथेष्ट पहल भैइरहेको छ : अर्थमन्त्री

ककाठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताएका छन् । केही दिनदेखि अशान्त रहेको सुनसरी घटनाको सन्दर्भमा...