Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

तिहारमा अस्ट्रेलियामा रहेको नेपाली राजदूतावास बन्द रहने

Zenith Migration Education

क्यानबेरा- अस्ट्रेलियास्थित नेपाली राजदूतावासले तिहारको अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेको छ। राजदूतावासले कात्तिक १५ र १६ गते अर्थात् ३१ अक्टोबर र १ नोभेम्बर २०२४ का दिन तिहार मनाउनको लागि राजदुतावास बन्द रहने जानकारी गराएको छ।

यो सूचना ३० अक्टोबर २०२४ मा अस्ट्रेलियाको क्यानबेरा स्थित नेपाली राजदूतावासले जारी गरेको हो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु