Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

Zenith Migration Education

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको छ ।

दुर्घटनाका कारण जहाजमा आगो लागेको छ। जहाजमा लागेको आगोले ठूलो धुवाँको मुस्लो निस्किएको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली आगो नियन्त्रणमा लिने प्रयासमा छन् । प्रारम्भिक जानकारी अनुसार, उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रीहरु रहेको जानकारी प्राप्त भएको छ ।

जहाजमा रहेका यात्रुहरुको अवस्था बारे केही जानकारी प्राप्त भएको छैन। घटनास्थलमा उद्धारकर्मीहरुको टोली परिचालन गरिएको

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु