Monday, April 20, 2026
Zenith Migration Education
Monday, April 20, 2026

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

Zenith Migration Education

काठमाडौँ । आज (शुक्रबार) राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु