Tuesday, March 10, 2026
Zenith Migration Education
Tuesday, March 10, 2026

राष्ट्रपति र  प्रधानमन्त्रीबीच भेटवार्ता

Zenith Migration Education

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयीक राजनीति, फागुन् २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु