Thursday, August 27, 2026
Zenith Migration Education
Thursday, August 27, 2026

विविध कार्यक्रम गरी मनाइयो टुंडिखेलमा संविधान दिवस 

Zenith Migration Education

काठमाडौ।संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत सहभागी छन् ।

तस्विरहरू : बिजेन अमात्य / नेपाल न्यूज बैंक

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु