Sunday, September 6, 2026
Zenith Migration Education
Sunday, September 6, 2026

प्रधानमन्त्रीले शुरू गरे ह्वाट्सएप च्यानल

Zenith Migration Education

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ह्वाट्सएप च्यानल सुरु गरेका छन्।

आमनागरिकसँग सहज सञ्चार गर्ने योजनासहित ओलीले शनिबारदेखि ह्वाट्सएपमा उपस्थिति जनाएका हुन्।
च्यानलमा जोडिएका प्रयोगकर्ताले ओलीका विचार, अभिव्यक्ति, कार्यक्रम तथा राजनीतिक गतिविधिहरूबारे नियमित अपडेट पाउने बताइएको छ।
फेसबुकमा एक पोस्ट राख्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई आफ्नो च्यानलमा जोडिन आह्वान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु