Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

राहदानी प्रि-इनरोलमेन्ट सेवा पुनःसञ्चालन

Zenith Migration Education

सिडनी-काठमाडौंस्थित राहदानी विभागको तथ्यांक प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण रोकिएको प्रि-इनरोलमेन्ट अपोइन्टमेन्ट बुकिङ सेवा पुनः सुधार भएको छ। क्यानबेरास्थित नेपाली राजदूतावासले यो जानकारी सार्वजनिक गर्दै सेवाग्राहीहरूलाई rahadani.gov.np र emrtds.nepalpassport.gov.np मा जानकारी लिन आग्रह गरेको छ।

यस कदमले राहदानी प्रक्रियामा सहजता ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु