क्यानबेरा- अस्ट्रेलियास्थित नेपाली राजदूतावासले तिहारको अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेको छ। राजदूतावासले कात्तिक १५ र १६ गते अर्थात् ३१ अक्टोबर र १ नोभेम्बर २०२४ का दिन तिहार मनाउनको लागि राजदुतावास बन्द रहने जानकारी गराएको छ।
यो सूचना ३० अक्टोबर २०२४ मा अस्ट्रेलियाको क्यानबेरा स्थित नेपाली राजदूतावासले जारी गरेको हो



